मितिः २०८२/०२/२१
आदरणीय अभिभावक ज्यु
नमस्कार !
विश्व वातावरण दिवस २०२५ को अवसरमा भोलि जुन ५ का दिन वातावरण सम्बन्धी सचेतना कार्यक्रम स्वरुप यस विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्र-छात्राहरु मध्ये जो सँग साइकल उपलब्ध छ उनीहरुको उपस्थितीमा विद्यालय प्राङगण देखि सेरा सम्म व्यानर सहित साइकल ऱ्याली गरिने छ भने अन्य विद्यार्थीहरुका लागि विद्यालयमा नै कार्यक्रम गरिने छ । कार्यक्रम
मितिः २०८२/०२/२२ समयः बिहान ७ बजे
स्थानः विद्यालय प्राङ्गण देखि सेरा