icon

Phone:

(+977) 066-520012
icon

Email:

universalacademy61@gmail.com
×

लगातार जिल्लामै उत्कृष्ट नतिजा ल्याउँदै आएको Universal Academy

एस.ई.ई. २०८२ मा पनि गौरवपूर्ण सफलता हासिल गर्न सफल भएको छ। ✨

विद्यालयका प्रतिभाशाली छात्रा निश्मा पौडेल र रोजिना गुरुङ ले ४.० GPA प्राप्त गरी विद्यालयको शिर उच्च बनाएका छन्। साथै, यस वर्षको नतिजा अनुसारः

🔹 4.0 GPA – २ जना

🔹 3.60 – 3.96 GPA – ३२ जना

🔹 3.20 – 3.59 GPA – २३ जना

🔹 2.80 – 3.19 GPA – १६ जना

🔹 2.40 – 2.80 GPA – ३ जना

विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आफ्नो उत्कृष्ट इतिहासलाई पुनः निरन्तरता दिएको छ।

यस ऐतिहासिक सफलताका लागि सम्पूर्ण मेहनती विद्यार्थीहरू, समर्पित शिक्षकवृन्द, सहयोगी अभिभावकप्रति विद्यालय परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। तपाईंहरूको विश्वास, साथ, प्रेरणा र अथक प्रयासले नै यो सफलता सम्भव भएको हो। 🙏

“उत्कृष्ट नतिजा केवल अंक होइन, समर्पण, अनुशासन र सहकार्यको प्रतिबिम्ब हो।”

Student in Flower nursery

Photo Gallery

Student in Flower nursery


Loading...