राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ सन्चालित कक्षा १२ को परीक्षामा सफल भई आफ्नो परिश्रम, लगनशीलता र समर्पणद्वारा लक्ष्यमा पुग्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दछौ।

यस बर्षको नतिजा यस प्रकार छ्।
जि पि ए ३.२० -३.६०- ६ जना
जि पि ए २.८०- ३.२०- २४ जना
जि पि ए २.४०- २.८०- ९ जना
एन जि – १ जना
जम्मा बिद्यार्थि-४० जना
साथै उत्कृष्ट नतिजाको लागि हरदम क्रियाशिल शिक्षक शिक्षिका तथा सदैव सकारात्मक सहयोग गर्नुहुने अभिभावकज्यू हरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।